१७ असार २०८३, बुधबार

मुख्यमन्त्री कार्कीले लगाई दिए स्वयंसेविकालाई नयाँ जुत्ता

फागुन ७, २०८०
विराटनगर
मुख्यमन्त्री कार्कीले लगाई दिए स्वयंसेविकालाई नयाँ जुत्ता

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक महिलालाई जुत्ता लगाई दिएका छन् ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा सोमवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले तेह्रथुमकी स्वयंसेविका गोमा भट्टराईलाई नयाँ जुत्ता लगाई दिएका हुन् ।

उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रममा उनले भट्टराईलाई जुत्ता लगाई दिएर सम्मान गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्