२४ असार २०८३, बुधबार
आईसीसी विश्वकप लिग–२

नामिबियाविरुद्ध नेपाललाई एकै ओभरमा दुई झट्का

फागुन ९, २०८०
काठमाडौं
नामिबियाविरुद्ध नेपाललाई एकै ओभरमा दुई झट्का

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नामिबिया विरुद्धको खेलमा नेपालले लगातार दुई विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले एकै ओभरमा दुई विकेट गुमाएको हो । 

नेपालमा ओपनर कुशल भुर्तेल र तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल शाह आउट भएका हुन् । भुर्तेल १८ रन बनाएर आउट भए भने शाह शून्यमै आउट भए ।

salt training

कमेन्ट गर्नुहोस्