२८ जेठ २०८३, बिहीबार

अछाममा जीप दुर्घटना हुँदा १५ जना घाइते

फागुन ९, २०८०
धनगढी
अछाममा जीप दुर्घटना हुँदा १५ जना घाइते

अछाममा जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरूको बयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

से १ झ ४२९ नम्बरको जीप आज बिहान जिल्लाको चौरपाटी गाउँपालिका५ स्थित आमरुख नजिक  दुर्घटनामा भएको प्रहरी चौकी सिउँडीले जनाएको छ । 

लुंग्राबाट साँफेबगर जाने क्रममा जीप सडकबाट करिब तीन सय मिटर तल खसेको हो ।

salt training

कमेन्ट गर्नुहोस्