०३ साउन २०८३, आइतबार

नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

फागुन ९, २०८०
काठमाडौं
नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

नामिबियाविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ । नेपालविरुद्ध १६९ रनको लक्ष्य पछ्याएको नामिबियाविरुद्ध कप्तान रोहित पौडेलले विकेट लिएका हुन् ।

रोहितले जेपी कोट्जेलाई बोल्ड गरे ।

यस अघि नेपालले रनआटट गर्दै पहिलो विकेट लिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्