
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनःस्थापनलगायत माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै छ । त्यसअघि राप्रपाले प्रदर्शन गरिरहेको छ ।