२८ जेठ २०८३, बिहीबार

रामचन्द्र चन्दले दिए ‘देउसी रे’ गीतमा आशिष

कात्तिक २०, २०७४
रामचन्द्र चन्दले दिए ‘देउसी रे’ गीतमा आशिष

काठमाडौं, २२ भदौ – गायक रामचन्द्र चन्द र जमुना रानाको स्वरमा रहेको तिहारको गीत सार्वजनिक भएको छ । तिहार विशेष उक्त गीत्मा पवन सेन्चुरीका शब्द छन् ।

सुमन थापा र अञ्जली अधिकारीले गीतको भिडियोमा अभिनय गरेका छन् भने भिडियोलाई हुम गैरैले निर्देशन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्