३१ असार २०८३, बुधबार

आफ्नै सहकर्मीमाथि गोली प्रहार, चार सुरक्षाकर्मीको मृत्यु

कात्तिक २०, २०७४
आफ्नै सहकर्मीमाथि गोली प्रहार, चार सुरक्षाकर्मीको मृत्यु


नयाँ दिल्ली २८ पुस - भारतीय अर्धसैनिक सुरक्षा बलका एक जवानले भारतको बिहार राज्यको औरङ्गावाद शहरमा आफ्नै सहकर्मीमाथि गोली चलाउँदा चार सुरक्षाकर्मीको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।gun

औरङ्गवाद शहरको ‘सेन्ट्रल इन्डष्ट्रियल सेकुरिटी फोर्स’ मा कार्यरत सुरक्षा अधिकारीबीच सुरक्षा बिषयमा एक आपसमा जानकारी गराइरहेका समयमा भएको बताइएको छ ।

छलपलका क्रममा अर्धसैनिक सुरक्षा अधिकारीले गोली चलाउँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते दुई जनको उपचारका क्रममा मृत्युभएको अल आफ्नो नाम गोप्य राख्ने शर्तमा सिन्ह्वालाई बताए ।

घटनास्थल विहारको राजधानी पटनाबाट १२० किलोमिटर टाढा पर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्