१८ असार २०८३, बिहीबार

घोडाको सहयोगमा लेकाली क्षेत्रमा खाद्यवस्तु ढुवानी

फागुन १४, २०८०
काठमाडौं
घोडाको सहयोगमा लेकाली क्षेत्रमा खाद्यवस्तु ढुवानी

इलाम सन्दकपुर गाउपालिका १ मा घोडाबाट ढुवानी गर्दै स्थानीय ८२ वर्षीय वृद्ध तिर्थराज अधिकारी। अधिकारीले घोडाको सहयोगमा लेकाली क्षेत्रमा खाद्यवस्तु ढुवानी गर्दै आएका छन् । तस्वीर: टीका खतिवडा/रासस

salt training

कमेन्ट गर्नुहोस्