२७ जेठ २०८३, बुधबार

उपनिर्वाचनको तयारीका लागि रास्वपाले बुर्लाकोटीलाई इलाम पठाउने

फागुन १४, २०८०
काठमाडौं
उपनिर्वाचनको तयारीका लागि रास्वपाले बुर्लाकोटीलाई इलाम पठाउने

उपनिर्वाचनको तयारीका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम पठाउने भएको छ । 
रास्वपाको सोमबार बसेको सचिवालय बैठकले स्थानीयसँग भेटघाट, उपनिर्वाचन तयारी र जनगुनासो सुन्न त्यहाँ पठाउने निर्णय गरेको हो । 
इलाम २ मा आगामी वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्