काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो लोकलको २५ रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको ३५, प्याज सुकेको भारतीयको ८२, काउली स्थानीयको ३५, मटरकोशाको ११०, टाटे सिमीको ८० रुपैयाँ कायम भएको छ ।
यसैगरी प्याज हरियोको ८०, तामाको १००, केरा (दर्जन)को १३०, अनारको ३००, जुनारको २५० रुपैयाँ कायम छ ।
मूल्यसूची विस्तृतमाः