०५ साउन २०८३, मंगलबार

सङ्ग्रहालयमा पानीघट्ट

फागुन १५, २०८०
काठमाडौं
सङ्ग्रहालयमा पानीघट्ट

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा स्थापना भएको पुन समुदायको सङ्ग्रहालयमा राखिएको पानीघट्ट । यस सङ्ग्रहालयमा पुन समुदायका परम्परागत पेसा, पोशाक र संस्कृतिका सामग्री राखिएका छन् । तस्वीर : कमल खत्री/रासस

salt training

कमेन्ट गर्नुहोस्