२४ जेठ २०८३, आइतबार

सीडीओहरुलाई ग्रामीण विकास पढाउँदै बाबुराम !

कात्तिक २०, २०७४
सीडीओहरुलाई ग्रामीण विकास पढाउँदै बाबुराम !
काठमाडौं २३ असोज– पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराइले गृहमन्त्रालय मातहतका प्रमुख जिल्ला अधिकारीहरूलाई ग्रामिण विकासको विषयमा प्रवचन दिएका छन् ।

काठमाडौंमा जारी नेपाल प्रशासन सेवाका कर्मचारीहरुका लागि आयोजित तीन महिने सेवाकालिन तालिममा सहभागिहरुलाई बाबुरामले सोमवार कक्षा लिएका उनको सचिवालयले जनाएको छ ।

नेपालको ग्रामीण विकास र अर्थतन्त्र विषयमा प्रजिअ र सप्रजिअ लगायत गृहमन्त्रालयका अधिकारीहरूलाई भट्टराईले व्याख्यान दिएका भट्टराईका सहयोगीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्