१५ असार २०८३, सोमबार

रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार

कात्तिक २०, २०७४
रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार
काठमाडौं, २३ असोज– प्रतिनिधिसभा निर्वाचनका लागि विवेकशील साझा पार्टीले उम्मेदवारहरु छनोट गरेको छ ।

साझा विवेकशीलले काठमाडौं क्षेत्र नम्बर १ बाट रवीन्द्र मिश्र र पाँच नम्बर क्षेत्रबाट उज्जल थापा उम्मेदवार बन्ने तय भएको पार्टी प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

काठमाडौं क्षेत्र नम्बर एकमा दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जितेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्