म्याग्दीको बेनी गरपालिका–९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रि पर्वमा दर्शन र पूजाका लागि आएका भक्तजनले चढाएको भेटी शनिवार बिहान गनिँदै । गलेश्वरमा यस वर्षको महाशिवरात्रि पर्वमा २५ हजार जनाले दर्शन र पूजा गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । तस्वीर : सन्तोष गौतम/रासस