०९ साउन २०८३, शनिबार

सरकारी खर्चको तुलनामा राजस्व संकलन झण्डै सवा खर्ब कम

फागुन २७, २०८०
काठमाडौं
सरकारी खर्चको तुलनामा राजस्व संकलन झण्डै सवा खर्ब कम

सरकारी खर्चको तुलनामा राजस्व संकलन १ सय १९ अर्ब (करिब सवा खर्ब)ले कम भएको छ ।

नपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको तथ्यांकले खर्चको तुलनामा १ सय १९ अर्ब कम राजस्व संकलन भएको देखाएको हो । 

७ महिनामा नेपाल सरकारको खर्च ६८६ अर्ब ७५ करोड भएको देखिएको छ भने राजस्व संकलन ५६७ अर्ब ४० करोड भएको छ । शोधनान्तरस्थिति २ सय ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ । 

विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ । रेमिट्यान्स आयात २१ दशमलव   ६ प्रतिशतले बढेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्