२८ असार २०८३, आइतबार

पुनर्निर्माणको पखाईमा साततले दरबार

फागुन २८, २०८०
काठमाडौं
पुनर्निर्माणको पखाईमा साततले दरबार

नुवाकोटको विदुर नगरपालिका–२ स्थित पुनर्निर्माणको पखाईमा रहेको नुवाकोटको साततले दरबार । नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको उक्त दरबार वि.सं. २०७२ बैशाख १२ को भूकम्पले क्षति पुर्‍याएपछि पुनर्निर्माणको लागि टेको लगाइएकोमा अझै निर्माण अघि बढ्न सकेको छैन । तस्वीर: रामहरि न्यौपाने/रासस
 

salt training

कमेन्ट गर्नुहोस्