०९ साउन २०८३, शनिबार

नवनियुक्त मन्त्री चौधरीले लिए पद तथा गोपनीयताको शपथ

फागुन २८, २०८०
धनगढी
नवनियुक्त मन्त्री चौधरीले लिए पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री लक्ष्मणकिशोर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमवार मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् पुनर्गठन गरेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गरेका थिए । लगतै उनले सोमवार साँझ नै शपथ ग्रहण गरेका हुन् ।​

चौधरी विनाविभागीय मन्त्रीका रुपमा नियुक्त भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्