०१ असार २०८३, सोमबार

न्यायपरिषदद्वारा उच्च अदालतका ८० न्यायाधीश सिफारिस

कात्तिक २०, २०७४
न्यायपरिषदद्वारा उच्च अदालतका ८० न्यायाधीश सिफारिस
काठमाडौं, २९ पुस– न्याय परिषदले उच्च अदालतका ८० न्यायाधीशहरुको नियुक्तिका लागि नाम टुंगो लगाएको छ । परिषद्को बिहिबार राती अबेरसम्म बसेको बैठकले ती न्यायाधीशको नाम सिफारिसका लागि टुंगो लगाएको हो ।Nyaya-parishad
कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय शंकर नायकले न्यायाधीशहरुको नाम सिफारिस गरिएको शुक्रबार बिहान पुष्टि गरे । यद्यपी सिफारिस भएकाहरुको नाम सार्वजनिक गरिएको छैन ।
सरकारी वकिल, न्याय सेवा र कानुन समुहका कर्मचारीवाट ६० प्रतिशत र अरु कानुन व्यवासायीवाट ४० प्रतिशत हुनेगरी न्यायाधीश सिफारिस गरिएको बताइएको छ ।
न्यायाधीशको नाम टुंगो लगाउन सातायता  न्याय परिषदको बैठक निरन्तर बसिरहेको थियो तर भागबन्डामा कुरा नमिल्दा नाम टुंगो लाग्न सकेको थिएन  ।

कानुन व्यवसायीहरूमध्येबाट

गणेश बराल
सीताराम मण्डल
सुदर्शनदेव भट्ट
सुवास पौडेल
जनक पाण्डे
बामदेव ज्ञवाली
श्यामजी प्रधान
गोकर्ण डाँगी
वासुदेव आचार्य
खुशीप्रसाद थारु
मुनिन्द्र अवस्थी
मदन पोखरेल
शान्त सेढाइँ
ध्रुवराज नन्द,
दुर्गाबहादुर विश्वकर्मा
टंकप्रसाद गुरुङ
हरिप्रसाद पौडेल
रमेशकुमार निधि
तेजनारायण सिंह राई
रामबहादुर थापा
सकुन्तला घिमिरे
राज्यलक्ष्मी बज्राचार्य
नसरुल्लाह अन्सारी
दीपेन्द्रबहादुर बम 

नियुक्त गरिएका अन्य न्यायाधीश
रमेश पोखरेल
अग्नी थपलिया
ऋषिराम दवाडी
नित्यानन्द पाण्डे
राजेश्वर तिवारी
दिनेश यादव
नरबहादुर शाही
शान्तिसिंह थापा
यमुना भट्टराई
महान्यायाधिवक्ता कार्यालयका सचिव राजेन्द्र सुवेदी
न्यायपरिषद सचिव कृष्ण गिरि
वेपत्ता छानबिन आयोगका सचिव महेश शर्मा पौडेल
कानुन मन्त्रालयका सचिव टेकप्रसाद ढुंगाना
सर्वोच्च अदालतका रजिष्ट्रार श्रीकान्त पौडेल
सहरजिष्ट्रार विपुल न्यौपाने
सहरजिष्ट्रार लेखनाथ पौडेल
कानुन मन्त्रालयका सहसचिव साधुराम सापकोटा
डा. रवि शर्मा अर्याल
थिरबहादुर चन्द 

जिल्ला न्यायाधीशहरूबाट

बालेन्द्र रुपाखेती
अजय पौडेल
विनोदमोहन आचार्य
अच्युत विष्ट
भोलानाथ चौलागाइँ
यञराज भट्ट
शेखर पौडेल
बालचन्द्र शर्मा
गोपाल भट्टराई
रामप्रसाद ओली
जगतप्रसाद श्रेष्ठ
नारायणप्रसाद श्रेष्ठ
नारायण पोखरेल
भोजराज अधिकारी
रमेश खत्री
शेखरचन्द्र अर्याल
शालिकराम कोइराला
दयानाथ खरेल
विष्णु कोइराला
लक्ष्मीकृष्ण श्रेष्ठ
कृष्णकमल अधिकारी
नातिबाबु लामिछाने (दाङ उच्च अदालतका रजिष्ट्रार),
चिन्तामणि बराल
अनन्तराज डुम्रे
राजेन्द्र खरेल
ठाकुर शर्मा पौडेल
हरिप्रताप केसी
कृष्णबहादुर थापा
अच्युत भण्डारी
बलभद्र बास्तोला
टेकनारायण कुँवर
चन्द्रबहादुर सारु 

salt training

कमेन्ट गर्नुहोस्