१९ असार २०८३, शुक्रबार

विनिमयदरः आज कुन देशको मुद्राको कति छ भाउ ? [सूचीसहित]

चैत १, २०८०
काठमाडौं
विनिमयदरः आज कुन देशको मुद्राको कति छ भाउ ? [सूचीसहित]

 नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २९ पैसा र बिक्री दर १३२ रुपैयाँ ८९ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर १७० रुपैयाँ ०७ पैसा रहेको छ । 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा र बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्