०६ साउन २०८३, बुधबार

गुल्मीमा उत्पादित छुर्पी

चैत २, २०८०
काठमाडौं
गुल्मीमा उत्पादित छुर्पी

सदरमुकाम तम्घासस्थित गुल्मी डेरीले बिक्रीका लागि उत्पादन गरेको छुर्पी । यहाँ छुर्पी प्रतिकेजी रु एक हजार ३०० मा बिक्री गरिन्छ । छुर्पी काठमाडौँ,बुटवललगायत विभिन्न सहरमा जाने गर्छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्