०९ साउन २०८३, शनिबार
मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक शुरू

चैत २, २०८०
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक शुरू

सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक शुरू भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रवार साँझ साढे ५ बजे बैठक शुरू भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्