०५ साउन २०८३, मंगलबार

एउटै ढुङ्गाबाट बनेको शिव मन्दिर

चैत ८, २०८०
काठमाडौं
एउटै ढुङ्गाबाट बनेको शिव मन्दिर

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९ लाटिकोइलीमा रहेको ऐतिहासिक शिव मन्दिर । एउटै ढुङ्गाबाट निर्मित यो मन्दिर १६औँ शताब्दीमा लङ्गर नाथका चेला आत्मानाथले काँक्रेविहारका पश्चिम पाखामा रहेको एउटा ढुङ्गालाई फुटाइ लाटीकोइली डाँडामा लिई मन्दिर बनाएका किम्वंदन्ती रहेको छ । तस्विरः सुरेश आचार्य/रासस

 

salt training

कमेन्ट गर्नुहोस्