![काठमाडौँमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/kalimati3_4fOCk0c6wE.png)
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ तथा गोलभेँडा सानो लोकलको ७० रुपैयाँ कामय भएको छ ।
यसैगरी आलु रातोको ४२, लौकाको ७०, तरुलको ८०, अनारको ३०० रुपैयाँ कायम भएको छ ।
मूल्यसूची विस्तृतमा