२८ जेठ २०८३, बिहीबार
सरकारको निर्णय

अरनिको पाण्डेसहित चार जना योजना आयोगमा नियुक्त

चैत ८, २०८०
काठमाडौं
अरनिको पाण्डेसहित चार जना योजना आयोगमा नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्यमा नियुक्ति गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा संगीता सिंह काठमाडौं, डा कुशेन्द्र महत जुम्ला, शिवराज अधिकारी पाल्पा र अरनिको पाण्डे ललितपुरलाई नियुक्त गर्ने निर्णय गरेको सरकारी प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

पाण्डे रास्वपाबाट र अन्य तीन जना नेकपा एमालेको कोटामा योजना आयोगको सदस्य बनेका हुन् ।

मन्त्रिपरिषद् बैठकले सामान्य प्रशासन समूहतर्फ चूडामणि पौडेललाई सचिवमा नियुक्त गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्