३० असार २०८३, मंगलबार

चन्द्रपाल थेवे ढाप पोखरी

चैत १०, २०८०
काठमाडौं
चन्द्रपाल थेवे ढाप पोखरी

इलामको सन्दकपुर गाउँपालिका ५ जमुनास्थित ‘चन्द्रपाल थेवे ढाप पोखरी’। पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको ढापपोखरी आवश्यक पूर्वाधार निर्माण, संरक्षण र प्रबर्द्धनको अभावमा ओझेलमा परेको छ । तस्वीर : रामकुमार लिम्बू/रासस

salt training

कमेन्ट गर्नुहोस्