२९ जेठ २०८३, शुक्रबार

दुरा समुदायको नमूना घर

चैत १०, २०८०
काठमाडौं
दुरा समुदायको नमूना घर

चितवनको नारायणी नदी किनारमा निर्माण गरिएको दुरा समुदायको नमूना घर । नेपाल आदिवासी जनजाति महासंघ चितवनको आयोजनामा शुक्रवारदेखि शुरू भएको जनजाति सांस्कृतिक महोत्सवमा विभिन्न ११ जातिको नमूना घरहरू निर्माण भएका  छन् । तस्वीर : हिरालाल गुरुङ/रासस

कमेन्ट गर्नुहोस्