११ साउन २०८३, सोमबार

नेपालले आज आयरल्यान्ड ए सँग खेल्दै

चैत १२, २०८०
काठमाडौं
नेपालले आज आयरल्यान्ड ए सँग खेल्दै

नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा सुरु हुनेछ । 

नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ ।

नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी गर्नेछन् । 

पहिलो ट्वान्टी–२० खेल वर्षाले प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।आज दिउँसो वर्षाको सम्भावना रहेकाले खेल प्रभावित हुन सक्ने अनुमान गरिएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज दिउँसो वर्षाको सम्भावना छ । 

salt training

कमेन्ट गर्नुहोस्