२४ जेठ २०८३, आइतबार

काठमाडौँमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]

चैत १२, २०८०
काठमाडौं
काठमाडौँमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ र गोलभेँडा सनो लोकलको ६० रुपैयाँ कायम भएको समितिले जनाएको छ । 

यसैगरी आलु रातोको ४५, काउली स्थानीयको २६, प्याज सुकेको भारतीयको ७५, अनारको ३०० रुपैयाँ कायम भएको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्