०९ साउन २०८३, शनिबार

रक्षालाई स्वागत गर्दै प्रधानसेनापति

चैत १२, २०८०
काठमाडौं
रक्षालाई स्वागत गर्दै प्रधानसेनापति

रक्षा मन्त्री हरिप्रसाद उप्रेतीलाई सोमबार जङ्गी अड्डाको निरीक्षणका क्रममा प्रधानसेनापति प्रभुराम शर्माले  स्वागत गर्दै । रक्षा मन्त्रीमा नियुक्त भए पश्चात् उनले जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन् । तस्बिर : नेपाली सेना

salt training

कमेन्ट गर्नुहोस्