०१ साउन २०८३, शुक्रबार

चुत्रोको फूल

चैत १६, २०८०
काठमाडौं
चुत्रोको फूल

दाङको बङ्लाचुली गाउँपालिका–४ स्थित धामिचौरको जङ्गलमा फुलेको चुत्रो । आज भोलि फुलेर वैशाखदेखि असारसम्म पाक्ने काँचोमा हरियो र पाकेपछि कालो रङ्गको हुने चुत्रो पहाडी फल हो । उक्त फल पाकेपछि टिपेर खान मिल्छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्