२८ जेठ २०८३, बिहीबार

याकमा सामान ढुवानी

चैत १६, २०८०
काठमाडौं
याकमा सामान ढुवानी

सगरमाथा क्षेत्रमा याकमार्फत् विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म सामान ढुवानी गर्नुपरेमा याकको प्रयोग गरिन्छ । यस क्षेत्रमा सडक सञ्जाल जोडिएको छैन । तस्बिरः सुवास दर्नाल/रासस

nullnull

salt training

कमेन्ट गर्नुहोस्