२३ जेठ २०८३, शनिबार

कर्णालीमा देउडाको रौनक

चैत १६, २०८०
काठमाडौं
कर्णालीमा देउडाको रौनक

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा देउडा खेल्दै सर्वसाधारणहरू । प्रत्येक महिनाको १ गते र १५ गते कर्णालीका विभिन्न जिल्लाबाट बसाई सरी आएका सर्वसाधारणहरू देउडा खेलबाट आफ्नो सुख दुःख साट्ने गर्दछन् । तस्वीर : सुरेश आचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्