![९ जना उपसचिवको सरुवा, कसको कहाँ ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Home_Ministry_ULwe2UuTyw.jpg)
गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ ।
मन्त्रालयमा कार्यरत विजयाकुमारी प्रसाईंलाई इलाका प्रशासन कार्यालय साँखु सरुवा गरिएको छ ।
यस्तै मन्त्रालयले त्यहाँ कार्यरत सीता परियारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गरेको छ ।
गृह मन्त्रालयमा कार्यरत शिवराज सेढाईंलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागमा सरुवा गरिएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीमा रहेका रेवतीरमण शर्मालाई अध्यागमन कार्यालय तातोपानी सरुवा गरिएको छ ।
हेर्नुहोस्, सरुवाको सूची