०५ साउन २०८३, मंगलबार

ललितपुरको खोकनामा देवगण नृत्य

चैत २३, २०८०
काठमाडौं
ललितपुरको खोकनामा देवगण नृत्य

ललितपुरको खोकनास्थित रहेको प्रसिद्ध सिकाली देवगणको नृत्य शुक्रवार हनुमानढोकाको नासलचोकमा प्रदर्शन गर्दै । प्रत्येक १२ वर्षमा हुने यो नृत्यमा रूद्रायणी, भैरव, कुमारी, गणेश, व्रम्हा, विष्णु, महेश्वर, इन्द्रायणी, बाराही, काली, महालक्ष्मी, कुमार, हनुमान, देवगणलगायत हुनेछ । तस्वीर : रत्न श्रेष्ठ/रासस

salt training

कमेन्ट गर्नुहोस्