०९ साउन २०८३, शनिबार

न्युयोर्कमा भूकम्पः उडानहरू रोकिए, सडक चर्किए

चैत २४, २०८०
काठमाडौं
न्युयोर्कमा भूकम्पः उडानहरू रोकिए, सडक चर्किए

अमेरिकीकाको सबैभन्दा ठूलो शहर न्युयोर्कमा भूकम्प गएको छ । शुक्रवार ४.८ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले जनाएको छ । 

अमेरिकी समयअनुसार शुक्रवार बिहान १० बजेर २० मिनेटमा गएको यो भूकम्पको धक्का फिलाडेल्फिया र बोस्टनसम्म महसुस गरिएको थियो । 

भूकम्पपछि केही समय पूर्वी तटीय क्षेत्रका धेरै विमानस्थलबाट उडान रोकिएका थिए । साथै सकक पनि सामान्य चर्किएको बीबीसीले जनाएको छ । 

भूकम्प जाँदा संयुक्त राष्ट्रसंघमा सुरक्षा परिषद्को बैठक चलिरहेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्