
नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम २ मा उम्मेदवारी दर्ता गराएका छन् ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राईका अनुसार उनले मनाेनयन दर्ता गराएका हुन् ।
मनाेनयन दर्ताको काम भइरहेको मन्त्री राईले जानकारी दिए ।
२०७९ को निर्वाचनमा खड्का सुवासचन्द्र नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए ।