२७ जेठ २०८३, बुधबार

पाथीभरामा भक्तजनको भीड

चैत २४, २०८०
काठमाडौं
पाथीभरामा भक्तजनको भीड

ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गर्न शनिवार मन्दिर परिसरमा भक्तजनहरूको भीड। शनिवार मात्रै करिब  आठ हजारले पाथीभराको दर्शन गरेका छन् । तस्वीर : सन्तोष पुर्कुटी/रासस

salt training

कमेन्ट गर्नुहोस्