6 shares
बैतडीको दशरथचन्द नगरपालिकाकाे दाेस्राे स्थापना दिवस तथा २८औँ वर्ष प्रवेशको अवसरमा शनिबार आयाेजित कार्यक्रममा देउडा खेल्दै नगरपालिकामा कार्यरत महिला कर्मचारी । तस्बिर: रासस