69 shares
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले काठमाडौंमा प्रदर्शन गरेको छ ।
सुरक्षाकर्मीहरूको हकहित र पहिचानको लागि दबाबपूर्ण प्रदर्शन गरिएको संगठनले जनाएको छ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी