०६ असार २०८३, शनिबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

चैत २५, २०८०
काठमाडौं
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको राप्ती गाउँपालिका-९ घोसखोला बस्ने ३४ वर्षीय बिष्णु बहादुर रेश्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिष्णुले ती किशोरीलाई गत फागुन २६ गते पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्