१० साउन २०८३, आइतबार

बढ्यो सुनको मूल्य, तोलाकै पुग्यो १ लाख ३६ हजार ३ सय रुपैयाँ

चैत २७, २०८०
काठमाडौं
बढ्यो सुनको मूल्य, तोलाकै पुग्यो १ लाख ३६ हजार ३ सय रुपैयाँ

नेपाली बजारमा सुनको मूल्य आज सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । 

सोमवार प्रतितोला रु १ लाख ३६ हजार २ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु १ लाख ३६ हजार ३ सय निर्धारण भएको छ ।

त्यस्तै, तेजावी सुन सोमवार प्रतितोला रु एक लाख ३५ हजार पाँच सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३५ हजार छ सय ५० निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

महासङ्घले आज चाँदीको मूल्य तोलामा रु एक हजार  सय ८५ निर्धारण भएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्