२४ जेठ २०८३, आइतबार

पाथीभरामा भक्तजनको घुइँचो

चैत २८, २०८०
काठमाडौं
पाथीभरामा भक्तजनको घुइँचो

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पूजाअर्चनाका लागि मन्दिर परिसरमा लामवद्ध भक्तजन  । मङ्गलबार एकै दिन आठ हजार एक सय चार जनाले पाथीभराको दर्शन गरेका छन् । तस्बिर- रासस

salt training

कमेन्ट गर्नुहोस्