नपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सदस्यमा छुम्बी लामा मनोनीत भएका छन् ।
उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव स्तरीय निर्णयबाट केन्द्रीय सदस्यमा मनोनीत गरिएको क्यानले जनाएको छ ।
उनी क्यानको अघिल्लो कार्यसमितिमा पनि केन्द्रीय सदस्य थिए ।