१० साउन २०८३, आइतबार

कुश्माको बाटुलेचौरमा चैतेदशैं मेला

बैशाख ४, २०८१
काठमाडौं
कुश्माको बाटुलेचौरमा चैतेदशैं मेला

पर्वतको कुश्मा नगरपालिका– १२ ठुलीपोखरीमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाटुलेचौरमा चैत्राष्टमीको अवसरमा लागेको चैतेदशैं मेलामा सहभागीको भीड । तीन दशकपछि गत वर्षदेखि यहाँ सो मेला लाग्न थालेको हो । मेलामा सहभागीहरू बाक्लो उपस्थिति छ । तस्वीर : लक्ष्मीप्रसाद सापकोटा/रासस

salt training

कमेन्ट गर्नुहोस्