२४ जेठ २०८३, आइतबार

गजलकार पंगेनीको निधन

बैशाख ४, २०८१
काठमाडौं
गजलकार पंगेनीको निधन

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि पंगेनीलाई अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा मंगलबार दिउँसो निधन भएको हो । 

उपचारमा महंगो खर्च लाग्ने भएपछि मंगलवार नै आर्थिक संकलन अभियान थालिएको थियो । यसबीच उनको ६८ वर्षको उमेरमै निधन भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्