२५ जेठ २०८३, सोमबार

मादलको व्यापार

बैशाख ५, २०८१
काठमाडौं
मादलको व्यापार

चैते दशैँका अवसरमा बागलुङको कालिका  भगवती मन्दिर परिसरमा लागेको चैते दशैँ मेलामा बिक्री गर्न ल्याइएको स्थानीय उत्पादन मादल ।  मादल ठूलो, सानो र बनावट हेरेर   रु दुई हजारदेखि रु चार हजारसम्ममा बिक्री गरिन्छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्