२५ जेठ २०८३, सोमबार

देव गुरुङको नेतृत्वमा माओवादीको टोली चीन भ्रमणमा

बैशाख ५, २०८१
काठमाडौं
देव गुरुङको नेतृत्वमा माओवादीको टोली चीन भ्रमणमा

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको नेतृत्वमा नेताहरूको टोली छिमेकी राष्ट्र चीनतर्फ लागेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा महासचिव गुरुङसहितका नेताहरू बुधवार त्यसतर्फ लागेका हुन् ।

टोलीमा केन्द्रीय सदस्य अमृता थापा, पूर्वसांसद रूपा महर्जन, कर्णालीका नेता दीपेन्द्र रोकाया लगायत सहभागी छन् ।

गुरुङ पछिल्लोपटक २०८० सालमा चीन भ्रमणमा गएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्