म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा बुधवार बिहान गुराँसको जङ्गल अवलोकन गर्दै पर्यटक । समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट गुराँसे जङ्गलको पृष्ठभूमिमा हिमाल र सूर्योदय अवलोकन गर्न आज २६० जना विदेशी र ३५० जना नेपाली पर्यटक पुगेका थिए । तस्वीर : सन्तोष गौतम/रासस