२१ असार २०८३, आइतबार

एउटै बोटमा दुई रङको लालीगुराँस

बैशाख ६, २०८१
काठमाडौं
एउटै बोटमा दुई रङको लालीगुराँस

म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीको जङ्गलमा एउटै रुखमा फुलेको दुई रङको लालीगुराँस । यहाँ एउटै रुखमा रातोमा सेतो मिश्रित गुराँस र गुलाबी गुराँस फुलेको छ । तस्बिर: ध्रुवसागर शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्