२७ जेठ २०८३, बुधबार

देवचुली डाँडाबाट देखिएको सूर्योदय

बैशाख १०, २०८१
काठमाडौं
देवचुली डाँडाबाट देखिएको सूर्योदय

नवलपरासी (बर्दघाट सुस्तपूर्व)को सबैभन्दा उच्चस्थान देवचुली डाँडाबाट देखिएको सूर्योदयको  दृश्य । एक हजार नौ सय ३६ मिटर उचाइमा रहेको यस क्षेत्रबाट तनहुँ, चितवन, कास्कीलगायत जिल्लाको भूभाग देख्न सकिन्छ । तस्बिरः विष्णुप्रसाद गैडेल/रासस

salt training

कमेन्ट गर्नुहोस्